जुनेली रातको जुनको पहिलो पोस्टर सार्वजनिक ।

 



  
 काठमाण्डौ । सुबास देबकोटाको निर्देशन रहेको जुनेली रातको जुनको पहिलो पोस्टर सार्वजनिक गरिएकोछ । मायामा जब रमाइलो पल आउँछ अनि जिन्दगी कसरी रंगिन बन्छ भन्ने मुल सार बोकेको सुगम पोख्रेल र अन्जु पन्तको स्वर रहेको गरिमा शर्मा र सुरज अधिकारी को अभिनय रहेको जुनेली रातको जुनको पहिलो पोस्टर सार्वजनिक गरिएको छ । नवीन कार्कीको संगीत विशाल निरौलाको एरेन्ज राजन राइको मास्टर मिक्सिङ सुरेस पाण्डेको नृत्य म्यैफुज अन्सारीको छायांकन रहेको छ भने प्रभा बस्नेत को निर्माण रहेको छ छिट्टै युटुब च्यानल बाट  गीतको भिडियो रिलिज गर्ने तयारी रहेको छ ।

Previous Post Next Post