शंकर अधिकारी घायलको निर्देशनमा काल भैरव अस्ट्कम

 





निर्भाना प्लसको प्रस्तुतिमा नित्याशिवा र राजन श्रेष्ठको स्वरमा काल भैरव अस्ट्कम सस्कृती भजन रिलिज गरिएको छ ।
समभवत यो नै पहिलो भजन होला सस्क्रीतिमा रेकर्ड गरिएर रिलिज गरिएको  ।

बाबुल गिरीको संगीत र संगीत समयोजन रहेको भजन लाई सुपक अधिकारीले संकलन गरेका हुन भने केसव अधिकारीको छायांकन , नरेस खरेलको श्रृंगार रहेको भजन लाई प्रकाश श्रेष्ठले रेकर्ड गरेका हुन भने राजिव शाहको मिक्सिङ र मास्टरिङ रहेको छ उक्त भजन लाई अहिलेका चर्चित गीतकार शंकर अधिकारी घायलले निर्देशन गरेक हुन ।



Previous Post Next Post